याद बनेर यसरी आउने गर्छ ।
आज पुराना साथीहरूको यादले नमिठो संग चिमोटी रहेको छ । ती तमाम साथीहरूलाई लाखलाख सम्झनाका कोसेलीहरु पठाई रहेको छु । संगत गुनाको फलहरुले कति सफल बनाए कत…
Bheerkot Municipality -1, Bayarghari Syangja
नेपालको पश्चिमाञ्चल क्षेत्र, गण्डकी अञ्चल, स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं॰ ८ अन्तर्गत पर्ने यौटा सुन्दर गाउ हो पखेरे । ५५ भन्दा बढि घरधुरी भएको यस गाउँ, अति नै सरल एवम् सत्यनिष्ठा गुरुङ र मगर जातिको बसोबास रहेको छ। गुरुङमा चम्ह्रू, ल्हेगें, च्हाक्ली, लम, प्हच्यु, घ्ल्यप्रीं, मैनं लगाएतका थुप्रै थरहरु छन् । छिमेकी गाउँहरू- ओकादि, रिप, ठुलिभंज्याङ्, चिलाउनेखर्क, मोहनडाडा, शालिकोष, स्वरेक, मैदान, बडहरे आदि छन्। यहाँका मानिसहरुको मुख्य पेशा कृषि तथा पशुपालन हो।
खानेपानी, विधुत, दूरसन्चार तथा यातायातको सुबिधा यूक्त यस गाउको मुख्य आकर्षक भन्नु यहाँका हरियाली वातावरण, वरपरको मनोरम दृश्य, मोति झैँ टल्कि रहने माछापुछ्रे, धौलागीरी, अन्नपुर्ण लगाएतका हिम शृङ्खला एवं स्पष्ट देख्न सकिने स्याङ्जा जिल्ला कै पहिलो पर्यटकीय स्थान दरौँ शिरुबारी र यहाँका विभिन्न धार्मिक स्थल मठमन्दिरका साथै पतला देवी मन्दिरको चरणमा रहेको बिशाल पुरै पढ्नुहोस्....
मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि"समून्द्र कहाँ पर्छ?"
यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन
लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।
हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
आज पुराना साथीहरूको यादले नमिठो संग चिमोटी रहेको छ । ती तमाम साथीहरूलाई लाखलाख सम्झनाका कोसेलीहरु पठाई रहेको छु । संगत गुनाको फलहरुले कति सफल बनाए कत…
When you talk to your client about possible locations, change the language you use. Instead of “have you thought of where you want your session to ta…
01 White balance All too often, when we start our photography journey we notice that our images have a yellow tint to them and can’t figure out why. …
December 3rd, 2015 was the day I bought my first camera. I carefully chose one body and one lens: a Canon 750 and a 50mm prime lens. Here are a few o…